images
images

हिन्द महासागरमा जहाज डुब्यो, १४६ जना बेपत्ता


  • 879
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    हिन्द महासागरमा जहाज डुब्यो, १४६ जना बेपत्ता

    मुम्बइ । तुफानका कारण हिन्द महासागरमा जहाज डुबेको छ । मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको भारतीय जहाज समुन्द्रमा डुबेको हो । सो जहाजमा २ सय ७६ जना रहेकोमा १ सय ४६ जनाको भारतीय जल सेनाले सकुशल उद्दार गरेको छ । १ सय ३० जना भने अझै हराइरहेका छन् । 

    यही क्षेत्रमा अर्को एउटा जहाज पनि फसेको छ । सो जहाजमा १३७ जना रहेकोमा ३८ जनाको उद्दार गरिएको छ । बाँकी ९९ जनाको अझै उद्दार हुन सकेको छैन । 
     


    images

    Logo