images
images

यसरी हुँदैछ शिवरात्रिमा काठमाडाैंको ट्राफिक व्यवस्थापन, कहाँ कहाँ चल्दैनन् सवारी ?


  • 496
    SHARES
  • २०७८ फाल्गुण १६ गते सोमबार

    यसरी हुँदैछ शिवरात्रिमा काठमाडाैंको ट्राफिक व्यवस्थापन, कहाँ कहाँ चल्दैनन् सवारी ?

    काठमाडौं । मंगलवार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रभित्रको बिभिन्न ठाउँमा प्रबेश निषेध गरिएको छ । पशुपति क्षेत्रभित्र दर्शन गर्ने आउने दशर्नाथीहरु धेरै मात्राका दर्शन गर्ने आउने भएकाले पशुपति क्षेत्र वरिपरीका पुरानो बानेश्बर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोलाई निषेध गरिएको छ । 

    त्यस्तै, चाबहिल, गौरीघाट लगायतका ठाउँबाट सवारीसाधनलाई पशुपति क्षेत्र बरपरको कुनैपनि ठाउँमा प्रबेश गर्ने नदिने टाफिक प्रहरी जनाएको छ । 


    images

    Logo