images
images

नेपाल बैंकले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी


  • 553
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    नेपाल बैंकले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी

    काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार विज्ञापन जारी गर्दै साहायक प्रबन्धक देखि कनिष्ठ सहायकसम्मका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

    बैंकले ७ वटै प्रदेशका लागि विज्ञापन खुल्ला गरेको छ इच्छुक उम्मेदवारलाई आज फगुन २० गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । 

    nepal bank.JPG
    undefined


    images

    Logo