images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ९ जनाको दरखास्त स्वीकृत


  • 924
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ९ जनाको दरखास्त स्वीकृत

     
    काठमाडौं । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि ९ जना उम्मेदवारीको लागि दरखास्त स्वीकृत गरेको छ । मन्त्रालयले प्रबन्ध निर्देशक पदमा दरखास्त दिएका उम्मेदवारीहरुको नाम बिहीबार सार्वजनिक गरेको हो । 

    नेपाल टेलिकमको प्रबन्धमा छनोट परेका उम्मेदावारीहरुमा गोरखाका अर्जुनबाबु ढकाल, काठमाडौंका अमलेन्दु नारायण सिंह, डडेल्धुराका दीपकबहादुर शाही, काठमाडैका नगेन्द्रकुमार दास, रुपन्देहीका प्रदीपराज उपाध्याय, काठमाडौंका बुद्धिप्रसाद आचार्य, तनहुँका सुनिल पौडेल, ललितपुरका सुरजसिंह थापा र काठमाडौंकी संगीता पहाडी अर्याल रहेका छन् ।

    छनोट भएका उम्मेदावरहरको व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थानपछि तोकिने जानकारी गराएको छ ।

    277615063_802386564355767_1236268027657903448_n.gif
    undefined

     


    images

    Logo