images
images

सयपत्री हाइड्रोपावरमा शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त 


  • 509
    SHARES
  • २०७९ भाद्र ७ गते मंगलबार

    सयपत्री हाइड्रोपावरमा शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त 

    काठमाडौं । सयपत्री हाइड्रोपावरमा शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले एनआईबिएल एस क्यापिटल नियुक्त गरेको हो । 

    कम्पनीको कारोबार सम्बन्धि अभिलेख, दाखिला खारेज, नामसारी, रोक्का लगायतका अन्य कार्य यस क्यापिटल मार्फत हुनेभएको छ ।

     

     


    images

    Logo