images
images

बेष्ट फाइनान्सले ल्यायो बचत तेब्बर गर्ने योजना


  • 708
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    बेष्ट फाइनान्सले ल्यायो बचत तेब्बर गर्ने योजना

    काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना ल्याएको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शिर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ । 

    गा्रहकको रकमलाई सरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ । 

    फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ ।  यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निः शुल्क पाउने फाइनान्सले जनाएको छ ।   


    images

    Logo