काठमाडौं । एशियन लाईफ इस्योरेन्सको शेयर मुल्य समायोजना भएको छ । कम्पनीले १४.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७१ दशमलव ६२ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ४० रुपैयाँमा भएको थियो ।