काठमाडौं । अरुण कावेली पावरको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६२ दशमलव ७३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ९९ रुपैयाँमा भएको थियो ।