images
images

एभरेष्ट बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य 


  • 389
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    एभरेष्ट बैंकको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य 

    काठमाडौं । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १३ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७७ दशमलव ७९ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ५ सय ३९ दशमलव ९० रुपैयाँमा भएको थियो । 


    images

    Logo