images
images

प्रदेश नं. १ ले छुट्यायो कृषि क्षेत्रको विकासका लागि करिब ३ अर्ब 


  • 349
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    प्रदेश नं. १ ले छुट्यायो कृषि क्षेत्रको विकासका लागि करिब ३ अर्ब 

    १ नं. प्रदेश सरकारले आगामी आव २०७८/७९ मा कृषिका लागि करिब ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षको बजेट उल्लेख गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङ लिम्बुले आगामी वर्ष कृषि क्षेत्रको विकासका लागि २ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरेका हुन् । 


    images

    Logo