images
images

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान


  • 379
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान

    काठमाडौं । नेपाल आयल निगमको वार्षिकोत्सवको अवसरमा बुधवार रक्तदान कार्यक्रमको आयोजना गरियो । 
    निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित  रक्तदान कार्यक्रममा एक सय ३१ जनाले रक्तदान गरेका थिए । रक्तदान उप समिति संयोजक बिकास बखतीका अनुसार निगमको ५३ औं  वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

    रक्तदान  कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले प्रविधिक सहयोग उपलब्ध गराएको थियो ।


    images

    Logo