images
images

नेपाल टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु, यस्तो छ शुल्क


  • 408
    SHARES
  • २०८० चैत्र २१ गते बुधबार

    नेपाल टेलिकमको आईपीटीभी सेवामा आलाकार्टा प्रणाली लागु, यस्तो छ शुल्क

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरुका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागू गरेको छ ।

    टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत आलाकार्टाको शुल्क सार्वजनिक गरिएको जानकारी दिए ।

    टेलिकमले ग्राहकले बेसिक प्याकेज वा प्रीमीयम प्याकेज वा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

    PR NT A'la Carte System.jpg


    images

    Logo