images
images

पप्पु कन्स्ट्रक्सन्स कम्पनीसहित २९ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)


  • 1.7K
    SHARES
  • २०८१ बैशाख ११ गते मंगलबार

    पप्पु कन्स्ट्रक्सन्स कम्पनीसहित २९ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

    काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित २९ निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

    कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए अनुसार उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई साढे दुई वर्ष एक वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिंचाइ आयोजना, नेपालगञ्ज, बाँकेको सिफारिसमा पप्पु कन्स्ट्रक्सनलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

    Kalosuchi 1.png

    Kalosuchi 2.png

    Kalosuchi 3.png

    Kalosuchi 4.png

     


    images

    Logo