images
images

बी ओ के क्यापिटलको बार्षिक साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित


  • 481
    SHARES
  • २०७८ आश्विन २० गते बुधबार

    बी ओ के क्यापिटलको बार्षिक साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

    काठमाडौं । बि ओ के क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    कम्पनीको वार्षिक साधारणसभा असोज २० गते बुधबार दिउँसो ३ बजे कम्पनीको कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । 

    सो सभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको २१ करोड चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने अर्थात ३ करोड ७८ लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    साथै उक्त साधारणसभामा कम्पनीको आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन भएको छ ।


    images

    Logo