images
images

युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा रिमाल नियुक्त


  • 433
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा रिमाल नियुक्त

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । 

    असोज २५ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीको संस्थापक सी. जी फड्स नेपालको तर्फबाट रिमाल लाई सो कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो । 


    images

    Logo