images
images

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त


  • 440
    SHARES
  • २०७८ कार्तिक १० गते बुधबार

    एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् । 

    कात्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको ५१२ औं बैठकले सानेपा ललितपुर–२ की विजया स्वारलाई बैंकको  स्वतन्त्र सञ्चालक पदमा ४ वर्ष अवधिका लागि नियुक्त गरको हो ।  


    images

    Logo