images
images

एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?


  • 490
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

    काठमाडौं । एभेरेष्ट बैंकले १०.३२ प्रतिशत लाभांशको घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश दिने  लिने निर्णय गरेको हो ।

    हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख ७ हजार रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 

    उक्त प्रस्तावित लाभांश अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट स्वीकृत भइ सञ्चालक समितिले पारित गरेपछि वितरण हुनेछ । 


    images

    Logo