काठमाडौं ।नाडेप लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा निरज कुमार वस्नेत डनिल नियुक्त भएका छन् ।
उक्त संस्थाको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले यस अघि सो पदमा नबिल बैंकबाट प्रतिनिधित्व गर्नेे बिनोद कुमार शर्माको स्थानमा वस्नेतलाई संस्थाको सञ्चालकमा नियुक्त गरेको हो ।