images
images

सुनको मूल्य साढे ७ हजार रुपैँयाले घट्यो, कतिमा हुदैछ आजको कारोबार ?


  • 502
    SHARES
  • २०८२ बैशाख १० गते बुधबार

    सुनको मूल्य साढे ७  हजार रुपैँयाले घट्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।  मंगलबार  सुनको मल्य प्रतितोला  १ लाख ९७ हजार ९००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज साढे ७ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ४००  हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 

     


    images

    Logo