images
images

५ सय रुपैँयाले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?


  • 383
    SHARES
  • २०८२ बैशाख १६ गते मंगलबार

    ५ सय रुपैँयाले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ५ सयले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ८८ हजार ३००  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो। 


    images

    Logo