images
images

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 548
    SHARES
  • २०८२ बैशाख २४ गते बुधबार

    सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य   १ हजार ७०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार  प्रतितोला  १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९१ हजार ६००  रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।   


    images

    Logo