images
images

सुनको मुल्य घट्यो, तोलामा कति ?


  • 527
    SHARES
  • २०८२ बैशाख २९ गते सोमबार

    सुनको मुल्य घट्यो, तोलामा कति ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८००  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार  प्रतितोला   १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ८६ हजार ८००  रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     चाँदीको मूल्य पनि १० रुपैँयाले घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 


    images

    Logo