images
images

३५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 383
    SHARES
  • २०८२ जेठ १ गते बिहीबार

    ३५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार पाँच सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।

    यी ७ कारणले घटबढ हुन्छ, सुनको मूल्य (भिडियोमा)


    images

    Logo