images
images

९४८३ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु


  • 426
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९४८३  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो २४ घण्टामा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको छ । 


    images

    Logo