images
images

सुनको मुल्य तोलामा ४२ सयले बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?


  • 464
    SHARES
  • २०८२ जेठ ३० गते शुक्रबार

    सुनको मुल्य तोलामा ४२ सयले बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार प्रतितोला  १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार २ सय रुपैँयाले बढेर १ लाख ९७ हजार १०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार १६५ कारोबार भइरहेको छ 


    images

    Logo