images
images

सुनको मूल्य बढ्यो, तोलामा कति ?


  • 394
    SHARES
  • २०८२ आषाढ १ गते आइतबार

    सुनको मूल्य बढ्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्तबार प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैँयाले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घका अनुसार आज पनि चाँदी तोलामा दुई हजार १६५ कारोबार भइरहेको छ ।


    images

    Logo