काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार । प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज स्थिर भएर १ लाख ९७ हजार ५०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घका अनुसार आज पनि चाँदी तोलामा दुई हजार १६५ कारोबार भइरहेको छ ।