images
images

लिटरमा ५ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, अन्यको कति ?


  • 527
    SHARES
  • २०८२ आषाढ ३१ गते मंगलबार

    लिटरमा ५ रुपैयाँले घट्यो पेट्रोलको मूल्य, अन्यको कति ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल ५ रुपैयाँले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । 

    मंगलबार राती अर्थात् बुधबार बिहानदेखि उक्त मूल्य लागू हुने निगमले जनाएको छ । 

    1-प्रेस-2082.03.31-2025.07.15_page-0001


    images

    Logo