images
images

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 394
    SHARES
  • २०८२ श्रावण ४ गते आइतबार

    सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  ८ सयले बढेर  १ लाख ९३ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर  १ लाख ९३ हजार ३ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    images

    Logo