images
images

सुनको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?


  • 301
    SHARES
  • २०८२ श्रावण ६ गते मंगलबार

    सुनको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १८ सयले बढेर  १ लाख ९५हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेर  १ लाख ९५ हजार ५ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २३२० रुपैयाँमा कारोबार भइरहेको छ ।


    images

    Logo