images
images

थप १ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 1.1K
    SHARES
  • २०८२ श्रावण १५ गते बिहीबार

    थप १ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा थप १ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनश वापतको ७३ हजार ६९.२९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    सूचीकरण भएसँगै सो कम्पनीको शेयर दास्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo