images
images

शिव श्री  हाइड्रोपावरको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 797
    SHARES
  • २०८२ श्रावण १५ गते बिहीबार

    शिव श्री  हाइड्रोपावरको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । शिव श्री  हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १ सय प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको हो । 

    समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ सय ९२ रुपैयाँ ८३ पैसा तोकिएको छ । सो कम्पनीको अन्तिम कारोबार २ सय ८५ रुपैयाँ ६५ पैसामा भएको थियो । 

    नेप्सेका अनुसार आइतबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ । 


    images

    Logo