images
images

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


  • 332
    SHARES
  • २०८२ श्रावण २६ गते सोमबार

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ११ सयले घटेर तोलाको १ लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ ।

    आइतबार सुन तोलाको १ लाख ९९ हजार २ सयमा कारोबार भएको  छापावाला सुन आज तोलामा ११सयले घटेर  लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

     

     


    images

    Logo