images
images

२ कम्पनीको शेयर नेप्सेमा सूचीकृत


  • 395
    SHARES
  • २०८२ भाद्र ३ गते मंगलबार

    २ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । २ कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार विकास हाइड्रोपावरको आइपीओ र हिमालयन रीइन्स्योरेन्स को बोनस शेयर सूचीकृत भएको हो । 

    विकास हाइड्रोपावरको प्रतिशेयर १ सय रुपैयाँ अंकित ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकरण भएको हो । सो कम्पनीको सुरुवाती कारोबार मूल्य न्युनतम  ९७ रुपैयाँ ४३ पैसा तोकिएको छ भने अधिकतम २ सय ९२ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    त्यस्तै, हिमालयन रीइन्स्योरेन्सको ४.५० प्रतिशत बोनश वापतको ८६ लाख ८० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त कम्पनीहरुको शेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।  


    images

    Logo