images
images

सिटि होटलको हकप्रदमा आजदेखि


  • 347
    SHARES
  • २०८२ भाद्र २३ गते सोमबार

    सिटि होटलको हकप्रदमा आजदेखि

    काठमाडौं । सिटि होटलको हकप्रद शेयर आजदेखि निष्काशन हुँदैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

     कम्पनीले १ः०.८को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता  हकप्रद शेयर निष्काशन गरेको छ । 

    हकप्रद शेयर निष्काशनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन २६ गतेसम्म कायर शेयरधनीले उक्त शेयरका लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     


    images

    Logo