images
images

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 531
    SHARES
  • २०८२ आश्विन २६ गते आइतबार

    सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    सो प्रयोजनका लागि कम्पनीले असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार आज सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् ।  

    उक्त कम्पनीको वार्षिक साधारणसभा कात्तिक २ गते, आइतबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे बस्नेगरी बोलाएको छ । 


    images

    Logo