images
images

एसवाई प्यानल नेपालको आईपीओ आजदेखि


  • 316
    SHARES
  • २०८२ कार्तिक १९ गते बुधबार

    एसवाई प्यानल नेपालको आईपीओ आजदेखि

    काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओ आजदेखि निष्काशन हुँदैछ। कम्पनीले दोस्रो  चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गर्न लागेको छ।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।सो निष्काशन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo