images
images

बुङ्गल हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?


  • 302
    SHARES
  • २०८२ कार्तिक २३ गते आइतबार

    बुङ्गल हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?

    काठमाडौं । बुङ्गल हाइड्रोको आईपीओ  नेप्सेमा सूचीकृत भएको छ । आइतबार नेप्सेले सो कम्पनीको आईपीओ सूचीकृत गरेको हो । 

    उक्त कम्पनीको कुल  ८३ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम मूल्य १ सय रुपैयाँ ८८ पैसा तोकिएको छ भने अधिकतम ३ सय २ रुपैयाँ ६४ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    उक्त शेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।


    images

    Logo