images
images

बरुण हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत


  • 331
    SHARES
  • २०८२ कार्तिक २७ गते बिहीबार

    बरुण हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 

    बिशीबारदेखि कम्पनीको सूचीकृत शेयर दोस्रो बजारमा खरीदविक्री गर्न सकिनेछ । आज कम्पनीले सत प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 


    images

    Logo