images
images

आईपीओ निष्काशनका लागि सालपा विकास बैंकलाई बोर्डले दियो अनुमति


  • 231
    SHARES
  • २०८२ मंसिर ८ गते सोमबार

    आईपीओ निष्काशनका लागि सालपा विकास बैंकलाई बोर्डले दियो अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई आईपीओ निष्काशन अनुमति दिएको छ। बोर्डले सोमबार बैंकलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । 

    बैंकले १ सय रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्ने भएको छ। बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 


    images

    Logo