काठमाडौं । नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशनका लागि विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलाइ अनुमति दिएको छ ।
लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ६६ हजार ८ सय १७ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडले रहेको छ।