images
images

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा


  • 163
    SHARES
  • २०८२ मंसिर २३ गते मंगलबार

    तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

    काठमाडौं । तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा गरेको छ । सोमबार बसेको होटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैठकले  करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images

    Logo