images
images

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


  • 182
    SHARES
  • २०८२ मंसिर २४ गते बुधबार

    सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्ने भएको छ । सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  वितरण गरिनेछ।

     

     


    images

    Logo