images
images

२ कम्पनीको शेयर नेप्सेमा सुचीकृत, कसको कति ?


  • 173
    SHARES
  • २०८२ मंसिर २६ गते शुक्रबार

    २ कम्पनीको शेयर नेप्सेमा सुचीकृत, कसको कति ?

    काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । शुक्रवार कामना सेवा विकास बैंकको बोनश शेयर र खानिखोला हाइड्रपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कामना सेवा विकास बैंकको  १० प्रतिशत बोनस शेयर वापतको ३५ लाख १० हजार ८ सय ४६ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ भने  खानिखोला हाइड्रपावरको सतप्रतिशत हकप्रद शेयर वापतको ४६ लाख ५७ हजार १ सय  ४३ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    सुचीकरणसँगै यी दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।


    images

    Logo