images
images

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 187
    SHARES
  • २०८२ पौष २० गते आइतबार

    सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।


    बैंकले दोस्रो चरणमा २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको हो।

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

     


    images

    Logo