images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?


  • 218
    SHARES
  • २०८२ फाल्गुण २५ गते सोमबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा तीन लाख १६ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo