images
images

नेप्से २८२४ अंकमा, १४ अर्ब ३२ करोडको कारोबार


  • 202
    SHARES
  • २०८२ चैत्र १ गते आइतबार

    नेप्से २८२४ अंकमा, १४ अर्ब ३२ करोडको कारोबार

    काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंकले बढेर २८२४ अंकमा पुगेको छ । आज १४ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

    १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो। व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढ्यो ।

    सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढ्दा दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।

    कारोबारका आधारमा ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत् अग्रस्थानमा रहे ।


    images

    Logo