images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ८.०९ अंकले बढ्यो


  • 138
    SHARES
  • २०८२ चैत्र ९ गते सोमबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक ८.०९ अंकले बढ्यो

    काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढीले वृद्धि भएर बन्द भएको छ। यो समयमा ९१ वटा स्क्रिप्सको १९ हजार ८६६ कित्ता सेयर १ करोड ९ लाख ९ हजार १५ रुपैयाँमा खरिदबिक्री भएका छन्।

    कारोबारमा आएकामध्ये ५३ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ। बाँकी ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ । 


    images

    Logo