images
images

पाँच दिनपछि घट्यो सेयर बजार


  • 155
    SHARES
  • २०८२ चैत्र ११ गते बुधबार

    पाँच दिनपछि घट्यो सेयर बजार

    काठमाडौँ। अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ ।

    बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो ।

    बजार घट्दा पनि कारोबार रकम बढेको छ, अघिल्लो दिन १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९ करोडको कारोबार भएको छ ।


    images

    Logo