images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.३९ अंकले घट्यो


  • 235
    SHARES
  • २०८३ बैशाख १७ गते बिहीबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.३९ अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा परिसूचक ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा पुगेको छ।

    प्रि-ओपन सेसनमा ५० वटा स्क्रिप्सको २ हजार ४८२ कित्ता सेयर २२ लाख ६८ हजार ५२६ रुपैयाँमा खरिदबिक्री भएका छन् । 

     कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ । ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ । 


    images

    Logo